जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–२८) अन्तर्गत ‘हिमालयन : जलवायु संकट हामीलाई कसले रक्षा गर्छ ?’ विषयक उच्चस्तरीय बैठकमा ऐक्यबद्धता जनाउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित सहभागी राष्ट्रका सरकार प्रमुखहरू । तस्बिर : प्रदीपराज वन्त/रासस ।