१३ घण्टादेखि एमाले कार्यदलको बैठक जारी, नेपाललाई बाइपास गरेर सहमति गर्ने प्रयास

पार्टी विवाद समाधानका लागि गठन भएको नेकपा (एमाले) को कार्यदलको बैठक अहिलेसम्म जारी छ । बिहान ८ बजे सहमतिमा हस्ताक्षर गर्न भनेर सिंहदरबारस्थित अर्थ मन्त्रालयमा पुगेका वार्ता टोलीका सदस्यहरू १२ घण्टादेखि वार्तामै छन् । दिउँसो कार्यदलका सदस्य घनश्याम भुसाल वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न उनकै निवासमा पुगेका थिए भने साँझ विष्णु पौडेल नक्सालस्थित होटल मेरियट … Continue reading १३ घण्टादेखि एमाले कार्यदलको बैठक जारी, नेपाललाई बाइपास गरेर सहमति गर्ने प्रयास