हिउँमय पाथीभरा ✍️: टिभी अन्नपूर्ण 🕒 प्रकाशित: २०८० चैत्र १०, शनिबार १५:५२ हिमपातसँगै सेताम्मे बनेको ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा दर्शन गर्दै भक्तजन । तस्बिर : सन्तोष पुर्कुटी/रासस ।