ढकमक्क फूलेको ‘ड्रागन फ्रुट’

सुर्खेतको गुर्भाकोट नगरपालिका–१४, गुमीमा रहेको कर्णाली ड्रागन फ्रुट फर्ममा ढकमक्क फूलेको ‘ड्रागन फ्रुट’ । ड्रागन फ्रुट फर्मका हिराबहादुर मगरले व्यावसायिक रूपमा करिब एक बिगाहामा ड्रागन खेती गर्दै आएका छन् । तस्बिरः सुरेश आचार्य/रासस

सम्बन्धित समाचार