पहिरोका कारण दुई दर्जनबढी सडक अवरुद्ध (सूचीसहित)

काठमाडौँ- वर्षाका कारण पहिरो खस्दा देशका विभिन्न क्षेत्रमा रहेका मुख्य सडकहरु सहित दुई दर्जनबढी सडकहरु अवरुद्ध भएका छन्  । सडकमा पहिरो खस्दा सिद्धार्थ राजमार्ग र  राप्ती राजमार्गमा बिहानैदेखि अवरुद्ध छन् ।

मनाङको चामे बेसीसहर सडक पूर्ण रुपमा अवरोध, म्याग्दीको बेनी दरवांग सडकखण्ड, बेनी जोमसोम सडक, पर्वर्तको मालढुंगा बेनी सडक पूर्ण रुपमा अवरुद्ध छन् । त्यसैगरी लमजुंगको डुम्रे बेशीशहर, बेशीसहर मनांग सडक पूर्णरुपमा अवरुद्ध रहेको नेपाल प्रहरीले वुलेटिङ मार्फत जानकारी गराएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार