चरिचरण गर्दै भेडा ✍️: टिभी अन्नपूर्ण 🕒 प्रकाशित: २०८१ असार २७, बिहीबार १९:१० जाजरकोटको बारेकोट गाउँपालिका–४ स्थित पाटन क्षेत्रमा रहेको पहाडको टुप्पोमा (रोल्पा पाटन) चरिचरण गर्दै भेडा । वर्षा लागेसँगै जाजरकोट, जुम्ला जिल्लाबाट यस क्षेत्रमा चरिचरणका लागि भेडा लैजाने गरिन्छ । तस्बिर : हेमन्त केसी/रासस