जोखिममा मेलम्चीको बेलिब्रिज

आइतबार रातिदेखि इन्द्रावती नदीमा आएको बाढीले जोखिममा रहेको मेलम्चीको बेलिब्रिज । बाढीले इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाको पावर हाउस तथा सबस्टेसन, मेलम्ची–भोताङ सडकखण्डमा क्षति गरेको छ । तस्बिर : देवराज सुवेदी/रासस

सम्बन्धित समाचार