नारायणी नदीमाथि निर्माण भएको झोलुंगेपुल ✍️: टिभी अन्नपूर्ण 🕒 प्रकाशित: २०८१ श्रावण ४, शुक्रबार ११:५४ पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित नारायणी नदीमाथि निर्माण भएको झोलुंगेपुल । उक्त पुलको लम्बाई एक हजार ५७१ मिटर रहेको छ । तस्बिरः अनिल यादव/रासस