राक्षस ताल

डोल्पाको जगदुल्ला गाउँपालिकास्थित राक्षस ताल । तीर्थयात्राको क्रममा यो तालमा नुहाउन नहुने र फर्केर पनि हेर्न नहुने धार्मिक मान्यता रहेको छ । यो ताल पानको पात आकार जस्तै देखिने भएकाले पछिल्लो समय माया तालको समेत उपमा दिन थालिएको छ । तस्बिर : रामचन्द्र न्यौपाने/रासस

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार