धार्मिकस्थल मौलाकालिका मन्दिर

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटस्थित ऐतिहासिक धार्मिकस्थल मौलाकालिका मन्दिर र आसपासको क्षेत्र ।

१६औँ शताब्दीमा पाल्पाली राजा मणिमुकुन्द सेनले मौलो गाडेर पूजा गरेको यस ठाउँमा दर्शन गर्न देश तथा विदेशबाट समेत धर्मावलम्बी आउने गरेका छन् । तस्बिर : टेकराज पोखरेल/रासस ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार