गाजामा पाँच बन्धक मृत भेटिए

इजरायली सेनाले गाजाबाट पाँच इजरायली नागरिकको भेटिएको जनाएको छ । यी सबै सर्वसाधारणलाई गत वर्ष दक्षिणी इजरायलमा आक्रमण गर्दा हमासले बन्धक बनाएको थियो ।

खान युनिसमा अपरेसनका क्रममा किन्डरगार्टेन शिक्षिका माया गोरेन, इजरायली सेनाका मेजर रविड आर्य काट्ज, मास्टर सर्जेन्ट ओरेन गोल्डिन, स्टाफ सर्जेन्ट टोमर अहिमास र सर्जेन्ट किरिल ब्रोडस्कीको भेटिएको हो।

इजरायली सेनाले भन्यो, ‘हामीलाई लाग्छ– शिक्षक गोरेनको बन्दीमा हुँदा हत्या गरिएको हुन सक्छ भने सेना प्रमुखको ८ अक्टोबरमा हमलाका क्रममा मृत्यु भएको हुन सक्छ र उनको शव पछि हमासले लिएको हुन सक्छ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार