बादलमा लुटपुटिएको माछापुच्छ्रे ✍️: टिभी अन्नपूर्ण 🕒 प्रकाशित: २०७८ श्रावण ८, शुक्रबार १५:५७ पोखरा महानगरपालिका–१० अमरसिंह चौरबाट देखिएको माछापुच्छ्रेको दृश्य । लामो समयपछि हिमश्रृङखला खुलेका छन् । तस्वीरः राधिका कँडेल