कोत गढीको कलात्मक प्रवेशद्वार

दैलेखको नारायण नगरपालिका–१ पुरानो बजारमा रहेको ऐतिहासिक कोत गढीको कलात्मक प्रवेशद्वार । यो गढी करिब चौधौं शताब्दीतिर बनेको बताइन्छ । तस्वीर : सुरेश आचार्य/रासस

सम्बन्धित समाचार