मुस्ताङको स्याउ बगैँचा ✍️: टिभी अन्नपूर्ण 🕒 प्रकाशित: २०८१ श्रावण २३, बुधबार ११:२५ मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्याङको स्याउ बगैँचा । अघिल्लो वर्षको तुलनामा यसवर्ष स्याउ धेरै फलेकाले मुस्ताङका कृषक उत्साही छन् । मुस्ताङबाट वार्षिक करिव ५० करोड मूल्य बराबरको स्याउ बिक्री हुने कृषि ज्ञान केन्द्र मुस्ताङले जनाएको छ । तस्बिर : सन्तोष गौतम/रासस