सेती नदी र पुल ✍️: टिभी अन्नपूर्ण 🕒 प्रकाशित: २०८१ भाद्र ५, बुधबार १२:०७ डोटी जिल्लामा रहेको पिपल्ला र शिलगढी बजार जोड्न सेती नदीमा बनेको पुल तथा वर्षामा बाढी आएको सेती नदी । पछिल्लो समय पुल आन्तरिक पर्यटकका लागि आकर्षणको केन्द्र समेत बन्दै गएको छ । तस्बिर : धनबहादुर भण्डारी/रासस