मोहन मैनालीको ‘मुकाम रणमैदान’लाई मदन पुरस्कार

काठमाडौं । मोहन मैनालीको ‘मुकाम रणमैदान’लाई यस वर्षको मदन पुरस्कार प्रदान गरिएको छ । शुक्रबार बसेको मदन पुरस्कार गुठीको बैठकले २०८० सालको मदन पुरस्कार ‘मुकाम रणमैदान’लाई दिने निर्णय गरेको हो ।

प्रा. डा. योगेन्द्रप्रसाद यादवलाई जगदम्बा श्री २०८० पुरस्कार दिने निर्णय बैठकले गरेको छ । दुवै पुरस्कारको राशि ४/४ लाख रुपैयाँ छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार