ढोरपाटन सिकार आरक्ष भित्र पर्ने सुनदह

रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–३ स्थित समुद्री सतहदेखि चार हजार ४३५ मिटर उचाइमा अवस्थित सुनदह । यो दह ढोरपाटन सिकार आरक्ष भित्र पर्दछ । तस्बिर : कुलदीप न्यौपाने/रासस

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार