भुजुङ गाउँ ✍️: टिभी अन्नपूर्ण 🕒 प्रकाशित: २०८१ भाद्र १८, मंगलवार ११:३० ड्रोनबाट खिचिएको लमजुङ क्व्होलासोथार गाउँपालिका–४ स्थित पर्यटकीय भुजुङ गाउँ । यो गाउँ घरबासका लागि प्रख्यात छ । तस्बिर : जनक श्रेष्ठ/रासस ।