चक्रकुण्ड ताल ✍️: टिभी अन्नपूर्ण 🕒 प्रकाशित: २०८१ भाद्र २५, मंगलवार ०९:३१ मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–४ मा समुद्री सतहदेखि पाँच हजार मिटर उचाइमा रहेको चक्रकुण्ड ताल । तालभित्र चक्र देखिने भएकाले यसलाई चक्रकुण्डका रूपमा चिन्ने गरिन्छ । तस्बिर : सन्तोष गौतम/रासस ।