एउटै बोटमा दुई जातका स्याउ

मुस्ताङको घरपझोङ गाउँपालिका–१ चिमाङको बगैचामा एउटै बोटमा फलेको दुई जातको स्याउ ।

किसानले क्राफ्टिङ विधिबाट हाँगा जोडेर एउटै बोटमा ‘गोल्डेन’ र ‘रेड डेलिसियस’ जातको स्याउ फलाएका हुन् । तस्बिर : सन्तोष गौतम/रासस

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार