बुलबुले ताल 

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित प्रमुख पर्यटकीयस्थल बुलबुले ताल र आसपासको क्षेत्र ।

लामो समयदेखि जीर्ण रहेको यस तालमा आजभोलि मोटरबोट सञ्चालन भएसँगै आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ । तस्बिर : सुरेश आचार्य/रासस

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार