मनमोहक तिलिचो

मनाङ ङिस्याङ गाउँपालिका–९ स्थित तिलिचो ताल । विश्वको अग्लो स्थानमा अवस्थित तालमध्येको एक तिलिचो समुद्री सतहदेखि चार हजार ९१९ मिटरमा रहेको छ ।

यसले ४.८ वर्गकिलो मिटर क्षेत्रफल ओगटेको छ । तस्बिर : नवीन लामिछाने/रासस ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार