सालको पात बेच्न हिँडेकी महिला

सोह्र श्राद्ध एवम् चाँडवाड शुरू भएसॅगै सालको पात टिपेर बिक्री गर्नका लागि सदरमुकाम तम्घास आइपुगेकी गुल्मीको ईस्मा गाउॅपालिका– ५ स्थित हुलाकेकी रेवती घर्ती । उनले जङ्गलबाट टिपेर ल्याएको पात मुठ्ठाको ७० रुपैयाँमा बिक्री गर्दै आएकी छिन् । तस्वीरः जनार्दन घिमिरे/रासस ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार