मानुङकोट ✍️: टिभी अन्नपूर्ण 🕒 प्रकाशित: २०८१ आश्विन ७, सोमबार १२:३८ तनहुँको व्यास नगरपालिका–५, मानुङकोटबाट सोमबार बिहान देखिएको कुहिरोको दृश्य । सूर्योदय र कुहिरो अवलोकनका लागि यहाँ आउने पर्यटक बढेका छन् । तस्बिर : कृष्ण न्यौपाने/रासस