अमेरिकी प्रथम महिलाद्वारा आयोजित स्वागत समारोहमा प्रधानमन्त्री पत्नी शाक्य सहभागी

अमेरिकी प्रथम महिला जिल बाइडेनद्वारा आयोजित स्वागत समारोहमा नेपालकी प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी राधिका शाक्य सहभागी भएकी छन् ।

संयुक्त राष्ट्र संघको ७९औं महासभाको दौरान अमेरिकी राष्ट्रपति जो बाइडेनकी पत्नी जिलद्वारा आजोजित स्वागत समारोहमा शाक्य पनि सहभागी भएकी हुन् ।

उक्त अवसरमा अन्य मुलुकका प्रथम महिला र प्रधानमन्त्रीका पत्नीहरुको सहभागिता पनि रहेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार