सिन्धुपाल्चोकमा भूकम्पको धक्का

सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस गरिएको छ ।

सिन्धुपाल्चोकको जलवीरे वरपर केन्द्र गरी मङ्गलबार दिउँसो २ः२१ बजे ३.६ म्याग्नेच्युटको  भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिनएको छ  ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार