एनपीएल अक्सन : लोकेशलाई किन्न ७ टोलीको प्रतिस्पर्धा, विराटनगरले मार्‍यो बाजी

नेपालका विकेटकिपर, आक्रामक ब्याटर लोकेश बम नेपाल प्रिमियर लिगको अक्सनमा १५ लाख रुपैयाँमा विराटनगर किंग्समा अनुबन्ध भएका छन् ।

उनलाई लिन जनकपुर बाहेक सबैले प्रतिस्पर्धा गरेका थिए । जसमा सुदूरपश्चिम, काठमाडौं, लुम्बिनी, विराटनगर, पोखरा, चितवन र कर्णाली रहेका थिए । लक्की ड्र मा उनी विराटनगरमा पुगेका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार