मन्त्रिपरिषद् बैठकका २१ निर्णय (सूचीसहित) ✍️: टिभी अन्नपूर्ण 🕒 प्रकाशित: २०८१ आश्विन २०, आईतवार १६:२८ सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । आइतबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले असोज १८ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् । फेसबुकबाट प्रतिक्रिया