एकीकृत समाजवादी फुटाउन अध्यादेश जारी गरे सशक्त प्रतिवाद गर्ने विपक्षी दलको निर्णय

प्रतिपक्षी दहरुले नेकपा एकीकृत समाजवादी फुटाउन सरकारले अध्यादेश जारी गरेमा एकजुट भएर प्रतिवाद गर्ने निर्णय गरेका छन् ।

शुक्रबार पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको विपक्षी दलको बैठकले सरकारले तत्कालै नेकपा एकीकृत समाजवादी फुटाउन अध्यादेश ल्याउन खोजेको आशंका गरेको एक नेताले जानकारी दिए । उनका अनुसार सरकारले अध्यादेश ल्याएमा सबै मिलेर प्रतिवाद गर्ने निर्णय गरेको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार