मार्सीधान

जुम्लाको तातोपानी गाउँपालिका ४ र ५ मा रहेको तिला नदीको किनारमा रहेको मार्सीधान खेती गरेको फाँट । धान पाकेसँगै यहाँका किसानलाई धान भित्र्याउने चटारो परेको छ। तस्बिर : विजय रावत/रासस

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार