रवि लामिछाने पक्राउ प्रकरण : थुनछेक बहस सकियो, आदेश आउन बाँकी

 सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेका विषयमा जिल्ला अदालत पोखरामा भएको थुकछेक बहस सकिएको छ ।

थुनछेक बहस सकिएसँगै केही समयमा आदेश आउनेछ । शुक्रबार पक्राउ परेका रविलाई प्रहरीले आज अदालतमा उपस्थित गराएको हो । 

आज उनको थुनछेक बहसपछि अनुसन्धानका लागि म्याद थप गर्ने वा नगर्ने भन्ने आदेश हुनेछ । प्रहरीले कम्तिमा पनि पाँच दिन म्याद थपको माग गरेको एक अधिकारीले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार