ग्रिनताल र पृष्ठभूमिमा अन्नपूर्ण ✍️: टिभी अन्नपूर्ण 🕒 प्रकाशित: २०८१ कार्तिक ६, मंगलवार १४:०८ मनाङ ङिस्याङ गाउँपालिका–१ पिसाङमा अवस्थित तीन हजार मिटर उचाईमा रहेको ग्रिनताल र पृष्ठभूमिमा अन्नपूर्ण दोस्रो हिमाल । तस्वीर : नवीन लामिछाने/रासस