बालुवाटारमा सत्तारुढ दलको बैठक जारी ✍️: टिभी अन्नपूर्ण 🕒 प्रकाशित: २०८१ कार्तिक ७, बुधबार १०:१० काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दलहरूको बैठक जारी छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बैठक बसेको हो । बैठकमा सरकारको एक सय दिनको समीक्षा, आगामी कार्ययोजना र समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्ने तयारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । फेसबुकबाट प्रतिक्रिया