आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद्को बैठक आज साँझ ५ बजे बस्ने भएको छ । यो नियमित बैठक हो ।

यसअघि सोमबार बस्ने भनिएको बैठक एक्कासी स्थगित भएको थियो । सो बैठकमा राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने चर्चा थियो । तर, सरकारले तत्काल अध्यादेश नल्याउने भनेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार