मल्चिङ प्रविधि

घोराही उपमहानगरपालिका–१६ तेरौँटेका स्थानीय किसान एक बिघाभन्दा बढी जग्गामा करेला र काँक्रा लगाउँदै ।

पछिल्लो समय नयाँ मल्चिङ प्रविधिमार्फत कृषि व्यवसाय गर्दा किसानलाई सहज भएको छ । तस्बिरः सुशीला ओली/रासस

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार