दोलखाको लामिडाँडा केन्द्रविन्दु भएर गयो भूकम्प ✍️: टिभी अन्नपूर्ण 🕒 प्रकाशित: २०८१ कार्तिक ११, आईतवार ०६:५८ दोलखामा भूकम्प गएको छ । शनिबार राति ११ः३० बजे लामिडाँडा केन्द्रविन्दु भएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४.५ म्याग्निच्युडको भूकम्प गएको हो । फेसबुकबाट प्रतिक्रिया