राष्ट्रिय सहकारी विकास बोर्डको संरचनामा ललितपुर महानगरले चलायो डोजर 

ललितपुर महानगरपालिकाले राष्ट्रिय सहकारी विकास बोर्डको अनाधिकृत संरचनामा आज डोजर चलाएको छ। ललितपुरको हरिहर भवनस्थित विकास बोर्डको अनाधिकृत संरचना नगर प्रहरीप्रमुख सीताराम हाछेथुको नेतृत्वमा आएको नगर प्रहरीले डोजर चलाएको हो। २०७३ पुस १८ गते ललितपुरले मापदण्ड विपरीत पर्खाल भत्काउने निर्णय गरेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार