सुन्दर गंगापूर्ण

मनाङको मनाङ ङिस्याङ गाउँपालिका–६ स्थित गंगापूर्ण हिमालको हिमनदीबाट निर्मित गंगापूर्ण ताल चिसोका कारण जम्न थालेको छ ।

समुद्री सतहदेखि तीन हजार  ५४० मिटरको उचाइमा अवस्थित यो ताल पर्यटकका निम्ति आकर्षणको केन्द्र हो । तस्बिर : नवीन लामिछाने/रासस ।

सम्बन्धित समाचार