नेकपा एमालेको केन्द्रीय कमिटीको आठौं बैठक पुस २१ र २२ गते बस्ने भएको छ ।
बुधबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले बैठककको मिति तय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
काठमाडौँमा बस्ने बैठकमा राजनीतिक प्रतिवेदन समेत पेस हुने उनको भनाइ छ ।