सतीघाटमा फेरीबाट सवारी साधन तारिँदै

Image

भोजपुर र संखुवासभालाई जोड्ने अरुण नदीको सतीघाटमा फेरीको माध्यमबाट सवारीसाधन तथा ढुवानी साधन तारिँदै । यहाँ पुल नहुँदा वैकल्पिक उपायको रूपमा फेरीको सहायताले यसरी नदी पार गर्नुपर्ने अवस्था छ  । तस्वीर : युवराज विष्ट/रासस