काठमाडौँ तथा पश्चिमी भागमा बिहानै ठुलो भूकम्पको धक्का महसुस भएको छ । बिहान ६ बजेर ५१ मिनेटमा ठुलो भूकम्पको धक्का महसुस भएको हो । एकाबिहानै भूकम्प गएपछि सर्वसाधारण होहल्ला गर्दै घरबाहिर निस्केका थिए । तिब्बतको सिगात्से केन्द्रबिन्दु पारेर ७ म्याग्निच्युडको भूकम्प गएको हो ।
काठमाडौँ तथा पश्चिमी भागमा ठुलो भूकम्पको धक्का

विज्ञापन

विज्ञापन
