रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका-८ पेउघाबाट देखिएको रुकुम पूर्वमा अवस्थित सिस्नेहिमाल । यहाँ पुस महिनाको अन्तिमसम्म पनि हिउँ नपर्दा सिस्नेहिमाल कालो पत्थर जस्तो देखोएको छ । तस्बिर ः बलबहादुर ओली(बलेन्द्र) / रासस
हिउँविहीन सिस्नेहिमाल

विज्ञापन

विज्ञापन
