हेलिकप्टर ट्रकमा राखेर लगिँदै

Image

नेपाली सेनाको हेलिकप्टर ट्रकमा राखेर सेनाको मुख्यालय भद्रकालीबाट त्रिभुवन विमानस्थलस्थित सेनाको हवाइ महानिर्देशनालयमा लगिँदै ।

सेना दिवसको अवसरमा सैनिक मुख्यालय भद्रकालीमा आयोजित प्रदर्शनीका लागि सो हेलिकप्टर ल्याइएको थियो । तस्बिर : हरि लामिछाने / रासस