मुस्ताङको झोङ गाउँ

Image

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-२ स्थित झोङ गाउँ । विशेष गरी बौद्ध धर्म मान्ने र गुरुङ जातिको बसोबास रहेको यस गाउँको मुख्य आम्दानीको स्रोत खेतीपाती रहेको छ । तस्बिरः सुशीलबाबु थकाली/रासस