काठमाडौँ लगायत पश्चिमि क्षेत्रम ठुलो भूकम्पको धक्का महसुस भएको छ । राति २ बजेर ५१ मिनेटमा ठुलो भूकम्पको धक्का महसुस भएको हो । मध्यरातमा भूकम्प गएपछि सर्वसाधारण होहल्ला गर्दै घरबाहिर निस्केका छन् । थप विवरण आउन बाँकी छ ।
काठमाण्डौ लगायत आसपासका क्षेत्रमा ठुलो भूकम्पको धक्का

विज्ञापन
