बेगनास तालमा जलकुम्भी (तस्बिर)

Image

पोखरा उपत्यकाका ताल मध्येको दोस्रो ठुलोताल बेगनास तालमा रहेका जलकुम्भी झार । झार फैलँदा ताल कुरुप हुनुका साथै डुङ्गा सञ्चालनमा समेत समस्या आउन थालेको छ । तस्बिर : हरिप्रसाद बास्तोला / रासस