कोशी कटानमा माछा मार्दै स्थानीयवासी

Image

सुनसरीको कोशी गाउँपालिका–४ कटानमा माछा मार्दै स्थानीयवासी । यहाँका स्थानीय सामूहिक रुपमा माछा मार्ने गर्छन् । तस्बिरः ध्रुव ढकाल/रासस