मुस्ताङको छैरो गाउँ

Image

मुस्ताङको घरपझोङ गाउँपालिका-१ स्थित छैरो गाउँ र आसपासका क्षेत्रहरू । ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पर्यटकीय रुपमा महत्त्वपूर्ण छैरो गाउँमा सात सय वर्ष पुरानो गुम्बा, ऐतिहासिक मन्दिर, छैरो छहरालगायत छन् । तस्बिरः सुशीलबाबू थकाली / रासस