पत्रकार सम्मेलन गर्दै गृहमन्त्री रमेश लेखक

Image

गृहमन्त्री रमेश लेखकले पत्रकार सम्मेलन आयोजना गर्ने भएका छन् ।

भिजिट भिसा प्रकरणमा विपक्षीले सदन अवरोध गरी राजीनामा मागिरहेका बेला संघीय संसद् भवनमै रहेको ल्होत्से हलमा मन्त्री लेखकले पत्रकार सम्मेल गर्न लागेको सूचना उनको सचिवालयले सार्वजनिक गरेको छ ।

सचिवालयका अनुसार, पत्रकार सम्मेलन साँझ ५ बजे हुनेछ ।