मनाङ नार्पाभूमि गाउँपालिका-३ च्याखुबाट देखिएको हिम्लुङ हिमालको दृश्य । समुद्री सतह देखि ७ हजार १२६ मिटर उचाइँमा रहेको यो हिमालमा नर्पाभूमि वडा नं ४ र ५ फुगाउँ हुँदै आरोही आधार शिविर पुग्ने गर्दछन् । तस्बिर : नवीन लामिछाने / रासस